मधेश समस्यालाई सम्बोधन नगरी संविधान कार्यन्वयन समस्या :रिजाल

मधेश समस्यालाई सम्बोधन नगरी संविधान कार्यन्वयन समस्या :रिजाल

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ३ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले अहिलेको प्राथमिकता भनेको मधेसी मोर्चा र सरकारलाई मध्यविन्दुमा ल्याएर समस्याको निकास खोज्ने भएको बताउनु भएको छ ।

आज बिहान विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुदै उहाँले मधेसी आन्दोलनलाई सम्बोधन नगरी संविधानको कार्यान्वयन गर्न समस्या हुने बताउनु भयो ।

पूर्व सन्चारमन्त्री समेत रहनु भएका डा. रिजालले मधेसी मोर्चाको आन्दोलनप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्दै मधेसी मोर्चाले पनि जिद्दी नगरी वार्तामा बस्नु पर्ने धारणा राख्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ