कैलालीको डोके बजारमा जीप दुरघट्ना हुदा १ जनाको मृत्यु

 कैलालीको डोके बजारमा जीप दुरघट्ना हुदा १ जनाको मृत्यु

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

 बैशाख ३  सुखड । कैलालीमा विहिबार राति पुर्व पश्चिमराजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालीका १० डोके बजारमा जिप दुर्घटना भएको छ ।
कैलालीको सुखड बाट चौमाला को लागि छुटेको से १ ज ४३० नम्बरको जीप दुरघटना भएको हो । दुरघटनामा पनि १ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन ।

नेपाली काग्रेस महासमिति सदस्य भिम बडुवालका १७ वर्षीया छोरा प्रकाश बडुवालको नेपालजगञ्जमा उपचारको क्रममा गएरागि नै मृत्युभएको ईलाका प्रहरी कार्यलय सुखडले जनाएको छ ।

दुरघट्नामा परि घाईते भएका अन्य ८ जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ भने एक जना गम्भीर घाईते पहलमानपुर २ की नन्दा देवि रावलको नेपालगञ्जमा उपचार भईरहेको छ ।

जीप अनियन्त्रीत भएर दुरघटना मा परि कैलालीको चौमाला ५ का राजेन्द्र घर्तीमगर, चौमाला ७ का ३५ वर्षीया नरपता मिजार घाईते भएका छन ।

त्यस्तै चौमाला ७ का सुवास मिजार , गौरीदेवि मिजार, बडैपुर ५ का सुरेश विक, पहलमानपुर २ का नन्द पाण्डे, सोहि ठाउका २१ वर्षीया कल्पना रावल र ५ महिने वालीका भिष्म रावल घाईते भएको ईलाका प्रहरी कार्यलय सुखडका प्रहरी निरिक्षक नृप शाहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ