एमाले बैठक आज सकिने

एमाले बैठक आज सकिने

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २ वैशाख । सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको केन्द्रिय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो २ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रतिवेदनमाथि उठेका प्रश्नको पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनु भएपछि प्रतिवेदन पारित गर्ने कार्यसुची रहेको नेता लालबाबु पण्डितले जानकारी दिनुभयो ।

यसअघि विभिन्न १० समुहमा विभाजित केन्द्रिय सदस्यहरुले अध्यक्ष ओलीको प्रतिवेदनमाथि समुहगत रुपमा धारणा राखेका थिए ।

बैठक आजै सक्काउने तयारी रहेको एमालेले जनाएको छ । यसअघि हिजो नै बैठक सक्काउने तयारी भएपनि प्रतिवेदनमाथि सुझाव दिनेक्रम नसकिएपनि बैठक लम्बिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ