शुसीला कार्कीले आजबाट कामु प्रधानन्यायधीशको जिम्मेवारी सम्हाल्ने

शुसीला कार्कीले आजबाट कामु प्रधानन्यायधीशको जिम्मेवारी सम्हाल्ने

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बैशाख २, २०७३ । वरिष्ठ न्यायधीश शुसीला कार्कीले आजबाट सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायधीशको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।
चैत्र ३० बाट कल्याण श्रेष्ठले अनिवार्य अवकाश पाएकाले शुसीला कार्कीले सो जिम्मेवारी आजबाट सम्हाल्न लाग्नु भएको हो ।
आजबाट उहाले मुद्धाको ईजलाश तोक्ने लगायतका विभिन्न निर्णय गर्नु हुने छ ।

तर संसदीय समिति नबनेको र सभामुखले सहमति दिईनसकेका कारण कार्कीको औपचारीक नियुक्ति प्रकृया अझै टुंगो भने लागेको छैन ।
व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली र संसदीय सुनुवाई विशेष समितिको अभावमा उहाको औपचारीक नियुक्ति ढिलो हुने संकेत देखिएको छ ।
यस अघि ११ जना न्यायधीश र निर्वाचन आयुक्तको सिफारीस पनि ससदीय सुनुवाईको अभावमा नियुक्ति हुन सकेको छैन ।

सभामुख ओनसरी घर्तीले उनीहरुको सिफारीस फिर्ता गरे पछि निकै विवाद बढेको थियो । न्यायपरिषद्ले यस अघि नै शुसीला कार्कीलाई प्र्रधानन्यायधीशमा सिफारीस गरीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ