नयाँ सालमा माओवादी आन्दोलन एकताबद्ध हुन्छ : दाहाल

नयाँ सालमा माओवादी आन्दोलन एकताबद्ध हुन्छ : दाहाल

  • बुधबार, बैशाख १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ ,१ वैशाख ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद परिवार समाज र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त प्रशिक्षण भेलालाई आज सम्बोधन गर्दै उहाले सबै खाले बाधा व्यवधानलाई छिचोलेर अगाडि बढ्ने र जनताको भावनालाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता पनि नहुने बताउँदै भने, “माओवादी आन्दोलनको राप र तापले मात्रै मुलुक परिवर्तन भएको हो ।’’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ