काठमाडौ ३० चैत्र ।
उपराष्ट्रपति नन्दबहादुर पुनले खोटाङको बर्खेटारमा भएको यात्रु बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।
साथै उपराष्ट्रपति पुनले दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
उपराष्ट्रपति पुनको तर्फबाट प्रेस संयोजक मनोज घर्तीमगरले जारी गरेको प्रेस नोटमा घाइतेहरुको उपचारमा विशेष ध्यान दिन सबै पक्षको ध्यानाकर्षण समेत गराइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline