प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा संबोधन गर्दै

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा संबोधन गर्दै

  • मङ्लबार, चैत्र ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ ,३० चैत ।

सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै आलोचना खेपिरहेका बेला प्रधानमन्त्री केपि शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

आज साझ पाँच बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

भोलीबाट नयाँ बर्ष सुरु हुन लागेकाले शुभकामना दिनका लागी पनि संबोधन गर्न लाग्नुभएको बताईएको छ ।

सरकार गठन भएको ६ महिना बितिसक्दा पनि कार्यसम्पादन सन्तोसजन नभएको भन्दै चौतफि आलोचना भईरहदा आज ओलीको संबोधन आउन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ