कोलकत्ताले दिल्लीलाई हरायो

कोलकत्ताले दिल्लीलाई हरायो

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कोलकाता, चैत २९ । इन्डियन प्रिमियर लिगको नवौं संस्करण अन्तर्गतको दोस्रो म्याचमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराति कोलकाताको इडन गार्डेनमा भएको म्याचमा दिल्ली डेयरडेभिल्सले पहिले ब्याटिङ गर्दै केवल ९८ रन बनाएको थियो ।

जितका लागि ९९ रनको सामान्य लक्ष्य पाएको कोलकाताले एक विकेटको क्षतिमा १५ औं ओभरको पहिलो बलमै जित हासिल गरेको हो ।

कोलकाताका लागि कप्तान गौतम गम्भीरले सर्वाधिक ३८ रन बनाए । रोबिन उथप्पाले ३५ रन बनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी