एमाले केन्द्रिय कार्यसमिति बैठकमा समुहका प्रतिनिधहरुले धारणा राख्ने

एमाले केन्द्रिय कार्यसमिति बैठकमा समुहका प्रतिनिधहरुले धारणा राख्ने

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २९ चैत्र । नेकपा एमालेको केन्द्रिय कार्यसमिति बैठक आजपनि बस्दैछ । बैठक मध्यान्न १२ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

बैठकमा प्रतिवेदन माथि छलफलका लागि छुट्याइएको सबै समुहका टोली नेताले धारणा प्रस्तुत गर्ने कार्यसुची रहेको नेता लालबाबु पण्डित जानकारी दिनुभयो ।

त्यसपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन परिमार्जन गरी पारित गर्ने तयारी भएको एमालेले जनाइएको छ । यसअघि हिजो अध्यक्षको प्रतिवेदन माथि १० समुहमा विभाजन गरी समुहगत छलफल भएको थियो ।

अध्यक्षको प्रतिवेदनमा मुलुकको वर्तमान अवस्था, सरकारको काम कारबाही, पार्टीको आन्तरिक चुनौती र आगामी दिनमा खेल्नुपर्ने भूमिका लगायतका विषय समेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ