आईपिएल क्रिकेटमा राईजिङ पुणेको विजयी सुरुवात

आईपिएल क्रिकेटमा राईजिङ पुणेको विजयी सुरुवात

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी ,२८ चैत ।

आईपिएल क्रिकेटको ९ औ संस्करणमा राईजिङ पुणेले विजयी सुरुवात गरेको छ । शनिवार राति भएको उद्घाटन खेलमा राईजिङ पुणे सुपरजाईन्टस्ले मुम्बई ईन्डियन्सलाई ९ विकेठले पराजित गरेको छ ।

१ सय २२ रनको लक्ष पाएको पुर्णेले १४ दशमलभ ४ ओभरमा पुरा गर्यो । पुणेका अजिन्का रहाणेले सात चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाएका थिए । यस्तै केविन पिटरसनले दुई छक्काको मदतमा २१ रन जोड्दा फाफ डु प्लेसीस ३४ रन बनाएका थिए

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले आठ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । मुम्बईले ५१ रन जोड्दा ६ विकेट गुमाएपछि धरासायी बनेको थियो ।

हरभजन सिंहले ४५ रन बनाएपछि मुम्बईले आठ विकेट गुमाएर १२१ रनको सन्तोषजनक स्कोर बनाउन सफल भएको थियो ।

पुणेंका ईन्शात शर्माले दुई विकेट लिएर ३६ रन दिए भने मिचेल मार्शले पनि २१ रन दिएर दुई विकेट नै लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी