काठमाण्डौं चैत्र २७ । काठमाडाैंमा भूकम्पको ठूलो झड्का महसुस भएको छ। बेलुका करिब सात बजेर पाँच मिनट जाँदा भूकम्पको धक्क्का महसुस भएको हो।
खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार ललितपुर भैसेपाटी केन्द्र भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।
गत वर्ष बैशाख १२ मा गएको भूकम्पका कारण त्रसित मानिसहरु लामो समयको पराकम्प पछि आज फेरी त्रसित भएर घर बाहिर निस्किएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline