चैत्र २७ काठमाण्डौं । काग्रेस नेता प्रकाश मान सिंहले सरकार भाषणबाजीमा मात्र केन्द्रीत भएको भन्दै सरकारको आयु आफ्नै काममा भर पर्ने बताउनु भएको छ ।
आज वानेश्वर सरसफाई अभियानको वार्षिकोत्सवको क्रममा बोल्दै नेता सिंहले सत्ता परिवर्तनको कुरा सरकारकै व्यवहारमा भर पर्ने बताउनु भयो ।
अब काग्रेस सविधान कार्यन्वयन गर्न लाग्ने पनि सिंहले बताउनु भयो ।
भूकम्प पुननिर्माण प्राधिकरणलाई प्रभावकारी बनाउनु पर्ने भन्दै उहाले पीडितहरुको बसोबासको व्यवस्थामा लाग्न सरकारलाई आग्रह गर्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

