गोलीको छर्रा लागेर एक जनाको मृत्यु

गोलीको छर्रा लागेर एक जनाको मृत्यु

  • शनिबार, चैत्र २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २७ चैत्र ।  

अर्घाखाँचीको ढिकुरामा गएराति भरुवा बन्दुकको गोलीको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।

ढिकुरा गाविस वाड न. ७ चरेपानीमा भरुवा बन्दुकको छर्रा लागेर स्थानीय १८ वर्षीया केस बहादुर तंगनामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय डेम बहादुर गुरुङले चलाएको बन्दुकको गोली लागेर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

गोली चलाउने गुरुंङ फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ