एमाओवादी नेता झक्कुका छोरा, शीतल कुमारका ज्वाई सन्तोष विप्लव माओवादीमा प्रवेश

एमाओवादी नेता झक्कुका छोरा, शीतल कुमारका ज्वाई सन्तोष विप्लव माओवादीमा प्रवेश

  • शनिबार, चैत्र २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

चैत्र २७ काठमाण्डौं । एकीकृत माओवादीका पोलिट व्युरो सदस्य  झक्कु प्रसाद सुवेदीका छोरा सन्तोष सुवेदी प्रयासले एमाओवादी परित्याग गरी विप्लव माओवादीमा प्रवेश गरेका छन् ।

शनिबार अनामनगरमा एक कार्यक्रमका बीच एमाओवादी दोस्रो एमाले जस्तो ससदवादमा फस्दै गएको क्रान्तिको अभिभारा पूरा गर्ने पार्टी विप्लव माओवादी भएकाले आफू प्रवेश गरेको सुवेदीले बताए ।

माओवादी जनपरिषद्का प्रमुख सन्तोष बुढा मगरले टिका र खादा लगाएर उनलाई पार्टीमा प्रवशे गराएका थिए ।

एमाओवादी काग्रेस र एमाले जस्तै बन्दै गएको उनको टिप्पणी छ । सुवेदी एमाओवादी काठमाण्डौं निर्वाचन क्षेत्र नं ४ का ईन्चार्ज थिए । उनले विप्लव माओवादीमा प्रवेश गर्नु पूर्व बुवा झक्कु सुवेदीलाई कुनै जानकारी दिएका छैनन् । साथै उनले ससुरा कृषि मन्त्री हरिबोल गजुरेललाई पनि कुनै जानकारी दिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी