झापा गोल्डकपको उपाधिका लागि आर्मी र झापा भिड्दै

झापा गोल्डकपको उपाधिका लागि आर्मी र झापा भिड्दै

  • शनिबार, चैत्र २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २७ चैत्र ।  

झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक झापा ११ र विभागिय टोली आर्मीबीच प्रतिस्पर्धा हुदैछ ।

मोफसलकै सर्वाधिक पूरस्कार राशीको प्रतियोगिताको फाइनल खेल दिउँसो विर्तामोडस्थित डोमालाल रंगाशालामा हुनेछ ।

झापा राष्ट्रिय लिग च्यामिपयन थ्रीस्टारलाई पराजित गर्दै फाइनल पुगेको हो भने आर्मीले मनाङलाई हराउदै उपाधि यात्रा तय गरेको हो ।

राष्ट्रिय लिगमा बलियो मानिएको टीम आमीसँगको खेलमा झापाले एक जीत र दुईमा हार बेहोरेको थियो । चोटका कारण अघिल्लो दुई खेल नखेलेको झापाका नरेन्द्र लिम्बु पनि फाइनलमा मैदान उत्रिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी