काग्रेस संसदीय दल कार्यसमितिमा को को भए निर्वाचित (हेर्नुस् तालिका सहित)

काग्रेस संसदीय दल कार्यसमितिमा को को भए निर्वाचित (हेर्नुस् तालिका सहित)

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, २६ चैत्र ।

नेपाली कंग्रेस संसदीय दलको कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

पार्टी संसदीय दलको कार्यलय सिंहदरबारमा बिहान ९ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बजेसम्म चलेको थियो ।

समानुपातिक समावेशी कोटाबाट १५ र प्रदेशबाट ७ गरी २२ सदस्यीय कार्यसमितिका लागि ४२ जना प्रतिस्पर्धामा छन् । जसमा पिछडिएको क्षेत्रको कोटामा राजविक्रम शाहको मात्र उम्मेदवारी परेकाले उहा निर्विरोध दलको सदस्यमा चुनिनुभएको छ ।

हेर्नुस् को को भए विजयी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ