सकियो यस वर्षको एसएलसी

सकियो यस वर्षको एसएलसी

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ २६ चैत्र । यसवर्षको एसएलसी परीक्षा आजबाट सकिएको छ । परीक्षाको अन्तिम दिन आज ऐच्छिक तृतिया विषयको परीक्षा भएको थियो ।

गत चैत्र १८ गतेबाट सुरु भएको परीक्षाको प्राविधिक तर्फको परीक्षा भने चैत्र २९ गतेमात्र सकिने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

यसवर्ष पहिलो पटक लेटर ग्रेडिङ प्रणालीमा परीक्षाको नतिजा प्रकाशित हुने छ । परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ परीक्षाथीर्को सहभागीता रहेको परीक्षा नियन्त्राक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।

जसमा नियमित तर्फ ४ लाख ५२ हजार ८ सय ८२ र आंशिक तर्फ एक लाख ५९ हजार ४ सय १७ जना परीक्षार्थी सामेल थिए । यस्तै प्राविधिक तर्फ ३ हजार २ सय विद्यार्थी सहभागीता जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी