एमाले पोलिटव्यूरो आज पनि बस्ने

एमाले पोलिटव्यूरो आज पनि बस्ने

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चैत्र २६ काठमाण्डौं । नेकपा एमालेको पोलिटव्यूरो बैठक आज पनि बस्दै छ ।

आज सॉझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्ने नेता लालवावु पण्डितले जानकारी दिनु भयो ।

बैठकले भोली देखि शुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नुका साथै  अध्यक्षको प्रतिवेदन सुझाव सहित पारीत हुने नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ