काठमाडौ ,२६ चैत्र ।
बर्दियाको सोताहबाट प्रहरीले बाघको छाला सहित एकजना पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बाघको छाला बेच्नका लागि ‘बार्गे्निङ’ गर्दै गरेको अवस्थामा एक जनालाई गरेको हो ।
पक्राउ पर्नेमा बर्दिया बनियाभार–४ का ३९ वर्षीय टिकाराम थारु रहेका छन्् । थारुलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline