बार एसोसिएसनको अन्तिम परिणाम १ बजे भित्र आउने

बार एसोसिएसनको अन्तिम परिणाम १ बजे भित्र आउने

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,२६ चैत ।

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज सार्वजनिक गरिदैछ । बिहान ९ बजे बाट बाकी १ हजार भन्दा बढी मत गणना हुने निर्वाचन समितिले जनाएको छ ।

काठमाण्डौ जिल्ला अदालत वार ईकाई र पाटन पुनरावेदन अदालको बार ईकाईको मत गन्न बाकी छ । अहिले सम्मको गणना अनुसार प्रजातान्त्रिक समुहबाट शेर बहादुर केसीको प्यानल अग्रस्थानमा रहेको छ ।

हिजो साझ सम्मको परिणाम अनुसार ६७८१ मत गणना हुँदा सम्म केसिले ३३०५ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यसी वर्तमान अध्यक्ष विजयकान्त मैनालीले ३ हजार ९० मत पाउनु भएको प्रमुख निर्वाचन अधिकृत हरिकृष्ण निरौलाले जाकारी दिनु भयो ।

त्यस्तै महासचिवमा खुमबहादुर खातीले ३ हजार १ सय ४७ मत पाउनु भएको छ । अर्का प्रत्यासी निदमणी पोख्रेलले २ हजार ९ सय ७० मत ल्याउनु भएको छ ।

यस्तैकोषध्यक्षमा ज्ञानरत्न शाक्य ३ हजार ४ सय४९ मत ल्याएर अगाडि हुनुहुन्छ भने अर्का प्रतिस्पर्धी हरिबहादुर खड्काले २ हजार ९ सय २ मत ल्याउनु भएको छ ।
पदाधिकारी सहित २५ नयाँ कार्यसमितिका लागी ७१ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ