काग्रेस कार्यसमिति चयनका आज मतदान हुदै

काग्रेस कार्यसमिति चयनका आज मतदान हुदै

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ, २६ चैत्र ।
नेपाली कंग्रेस संसदीय दलको कार्यसमिति चयनका लागि आज मतदान हुदैछ ।

आज बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म बिद्युतीय प्रणलीमार्फत मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदान भएको केहि समयमा नै मतपरिणाम पनि सार्वजनिक हुनेछ । संसदीय दल समितिको २२ सदस्यका लागी ४२ जनाको उम्मेदवारी परेको छ ।

जसमा पिछडिएको क्षेत्रको एक पदमा राजविक्रम शाहको मात्र उम्मेदवारी परेकाले उहा निर्विरोध दलको सदस्यमा चुनिनुभएको छ ।

संसदीय दलको नेतामा भने यसअघि नै पार्टी सभापति शेरबहादुर देउवा निर्वाचि भईसक्नुभएको छ । संसदीय दल समितिमा पनि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले गुटगत उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ