बैद्यलाई छाडेर हिड्ने बादल पक्षको तयारी

बैद्यलाई छाडेर हिड्ने बादल पक्षको तयारी

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौं चैत्र २५ । नेकपा (क्रान्तिकारी) माओवादीमा  बिहिबार एका एक पार्टीको आधिकारीक बैठक स्थगित गराएर अलग्गै समुहको बैठक बसेर बैद्यलाई पार्टी एकता विरोधी घोषणा गर्ने तयारी गरेको छ ।

उनीहरुले अब बैद्यसग‘ सगैं रहन नसक्ने भन्दै उनीहरुले पार्टी एकताको पक्षमा लाग्ने भन्दै यस्तो तयारी गरेका हुन् । आज बस्ने भनिएको बैठकमा अध्यक्ष बैद्यले केन्द्रीय सदस्यहरुले पेश गरेको सुझाव समेटेर ससोधित दस्तावेज ल्याउने कार्यसूची भए पनि बादल समुहले आजको बैठक समेत रोकेर अलग्गै आफू पक्षधरहरुसग‘ आन्तरीक छलफल गरेको बुझिएको छ ।

अब भोली बिहान ११ बजे बस्ने बैठकमा यस विषयमा गंभीर छलफल हुने नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ