उमेरले छेक्दैन मायालाई..?

उमेरले छेक्दैन मायालाई..?

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

भनिन्छ मायालाई उमेरले रुपले छेक्दैन । साचो माया भावनामा आधारीत हुन्छ । तर सार्थक जीवनका लागि सुहाउदो उमेर सम्बन्ध पनि जरुरी अवस्य हुन्छ ।
तर पछिल्लो समय मौलाएको फेसबुक सहितको सामाजिक सञ्जालले मानिसको माया र प्रेम सम्बन्धलाई पनि विश्वभर जोड्ने र स्थापित गर्ने काम गरेको छ ।  यही फेसबुकका कारण भारत अहमदावादका २३ वर्षे ठिटो हिमेशले अमेरीकाकी ४१ वर्षे महिला टेमेलीसग‘ विवाह गरेका छन् ।

फेसबुकमा च्याटीङ हुदै भिडियो कल मार्फत उनीहरु जोडिएका थिए ।  केही दिन अघि टेमेली हिमेशलाई भेट्न आएकी थिईन् त्यही बखत उनीहरुले गाउको एक मन्दिरमा बिबाह गरेका थिए ।  अब उनीहरु दुवै जना अमेरीका जादै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी