महिला क्रिकेटको फाईनलमा अष्ट्रेलीया र वेष्ट ईन्डिज भिड्दै

महिला क्रिकेटको फाईनलमा अष्ट्रेलीया र वेष्ट ईन्डिज भिड्दै

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी ,२१ चैत ।
महिला ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्तमा आज अष्ट्रेलीया र वेष्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदै छ ।

कोलकताको ईडेन गार्डेनमा खेल अपरान्ह पौने तीन बजे हुनेछ ।
तीन पटकको विजेता अष्ट्रेलियाले चौथो पटक पनि उपाधि रक्षा गर्ने योजनाका साथ मैदान उत्रदैछ ।

उता तीनै पटक सेमिफाईल चरणबाटै बाहिरिएको वेष्ट ईन्डिज पनि जित हासिल गर्ने योजनामा नै हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी