चैत्र २० एजेन्सी । भारतमा जारी आईसीसी टि ट्वेन्टी वल्र्ड कपमा आईतबार वेष्टई ईन्डिज र ईङल्याण्डबीच प्रतिस्पर्धा हुदै छ । आईतबार साझ सवा ७ बजे कोलकत्ताको ईडेन गार्डेनमा हुने खेलमा जीत हात पार्नेमा दुवै टिमका कप्तानहरुले दावी गरेका छन् ।
शनिबार आयोजित प्रिम्याच कन्फेरेन्समा वेष्टईन्डिजका कप्तान ड्यारेन सामीले क्यारेबियन क्रिकेट समर्थकहरुलाई खुसी पार्न आफ्नो टिम सक्षम रहेको बताएका छन् । त्यस्तै ईङल्याण्डका कप्तान ईयोन मोरगानले पनि आफ्नो टिम जीतको नजिक रहेको बताएका छन् ।
वेष्टईन्डिजले बलियो प्रतिद्धन्दी भारतलाई ७ विकेटले हराउदै फाईनल यात्रा तय गरेको थियो भने ईङल्याण्डले न्यूजील्याण्डलाई पाखा लगाउदै उपाधी यात्रा तय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline