झापा, १९ चैत्र । झापा गोल्डकप आमन्त्रण अन्तराष्टिय फुटबल प्रतियोगिता अन्तर्गत खेलमा नेपाल पुलिस विजयी भएको छ ।
डोमालाल रंगशालामा आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले गोर्खा ब्वाईज भारतलाई ३, १ ले पराजित गरेको हो । बिहिवारबाट सुरु भएको प्रतियोगीताको उद्घाटन खेलमा झापा ११ ले बिजयी सुरुवात गरिसकेको छ ।
झापा ११ ले पाहुना टिम साङली डिएफए महाराष्टलाई ९ शुन्य गोल अन्तरले पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline