काठमाण्डौ ,१९ चैत ।
तेस्रो राष्टिय खुल्ला महिला भलिवल प्रतियोगिताको उपाधिका लागी आज एपिएफ क्लब र पुलिस क्लब भिड्दै छन् ।
पाच टिम सहभागी प्रतियोगीतामा साविक विजेता एपीएफ र पुलिस क्लबले अहिलेसम्म तीन तीन खेलमा सफलता हात पारेका छन् ।
राउण्ड रोबिन लिगको आधारमा भईरहेको खेलमा पुलिस जावलाखेल भलिबल प्रशिक्षणलाई हराउदै उपाधि नजिक पुगेको हो ।
उता, झापा गोल्डकप आमन्त्रण अन्तराष्टिय फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब बिरुद्ध गोर्खा ब्वाईज भारत भिड्ने छ ।
डोमालाल रंगशालामा बिहिवारबाट सुरु भएको प्रतियोगीताको उद्घाटन खेलमा झापा ११ ले बिजयी सुरुवात गरेको छ । झापा ११ ले पाहुना टिम साङली डिएफए महाराष्टलाई ९ शुन्य गोल अन्तरले पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline