काठमाडौं र प्रेस काउन्सिल नेपालले मिति २०७२/१२/१८ गते एविसी टिभीलाई एक पत्र पठाई कार्वाहीको चेतावनी दिएको छ ।
उक्त टेलिभिजनमा चैत्र १७ गते सिके राउतसंगको अन्र्तवार्ताका क्रममा प्रसारित सामग्रीले पत्रकार आचारसंंहिता, ०६० ९संशोधित तथा परिमार्जित–०६४० को दफा ४, उपदफा ९१० को ठाडो र गम्भीर उल्लंघन भएको भन्दै ३ दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
बेलुकी ६ बजेदेखि प्रसारित अन्तर्वार्ता कार्यक्रमका सामग्रीले सार्वभौमसत्ता, अखण्डता, सामाजिक सद्भाव, र जातजाति बीचको सुसम्वन्धमा खलल् पु¥याएको काउन्सिलको ठहर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline