भारत र वेष्टईन्डिजबीच खेल हुदै

भारत र वेष्टईन्डिजबीच खेल हुदै

  • बिहिबार, चैत्र १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

आयोजक भारत र वेष्ट ईन्डिजबीच आज दोस्रो सेमिफाईनल खेल हुदै छ । मुम्बईमा साझ सवा ७ बजे हुने खेलमा दुवै टिम जीतको रणनीतिका साथ मैदानमा हुने छन् । दुवै टिमले समुह चरणमा एक एक हार व्यहोरेका छन् ।
वेष्ट ईन्डिजका क्रिस गेल सो टिमको जीतका लागि निर्णायक बन्न सक्छन् । भारतमा धेरै समय खेलेका गेल आईपिएल लिगमा समेत सहभागी हुने गरेका छन् ।

यता भारतका विराट कोहलीलाई जीताउने खेलाडीको रुपमा उनको टिम र समर्थकले हेर्ने गरेका छन् ।
विजेता टिमले फाईनलमा ईङल्याण्ड विरुद्ध खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ