सञ्चार उद्यमी सिंघानीया हत्याका योजनाकार प्रेमिकासहित पक्राउ

सञ्चार उद्यमी सिंघानीया हत्याका योजनाकार प्रेमिकासहित पक्राउ

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

धनुषा, चैत्र १७ ।
प्रहरीले सञ्चार उद्यमी अरुण सिंघानीया हत्याका मुख्य योजनाकारलाई पक्राउ गरेको छ । सिंघानीयाको हत्या अभियोग लागेका चन्द्रदीप यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले वकिल टोलबाट पक्राउ गरेको हो ।

उनीसँगै यादवकी प्रेमिका कल्याणीदेवी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । जनकपुर टुडेका प्रकाशक सिंघानीयाको ०६७ फागुनमा जनकपुरको शिव चोकमा गोली हानी हत्या गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ