काठमाडौ १७ चैत्र । नेपाल पत्रकार महासंघको आयोजनामा आज सन्चारकर्मी र राजनितिकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुदैछ ।खेल अपरान्न ३ बजेपछि राजधानीको दशरथ रंगाशालमा सुरु हुनेछ ।
महासंघले आफ्नो ६१ औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा विभिन्न दलका शिर्षस्त नेताहरु र सन्चार क्षेत्रमा कार्यरत सन्चारकर्मीहरुको सहभागिता रहनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline