राप्रपा नेपाल फुटको संघारमा

राप्रपा नेपाल फुटको संघारमा

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ, १६ चैत्र 

राप्रपा नेपाल फुटको संघारमा पुगेको छ । आगामी चुनावमा तेस्रो शक्ति बन्ने दाबी गर्दै आएको राप्रपा नेपाल बिभाजन तिर गएको हो ।

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री थापा हेटौडा रहँदा सहअध्यक्ष केशरबहादुर विष्टले राजधानीमा बेग्लै भेलाको आयोजना गरी विद्रोह शुरु गर्नुभएको छ ।

सहअध्यक्ष विष्टले राप्रपा नेपालले नयाँ संविधानलाई मान्न नहुने र सरकारबाट बाहिरिनुपर्ने भन्दै आज विज्ञप्ति जारी गर्नुभएको छ ।

विष्टले अध्यक्ष थापासँग विद्रोह गरी लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपासँग एकीकरण गर्ने योजना बनाएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ