प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप आजबाट राजधानीमा

प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप आजबाट राजधानीमा

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १६ चैत्र । 

प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुदैछ । प्रतियोगिता अन्तरगत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसअघि उद्घाटन खेलमा श्रीलंका र माल्दिभ्सबीचको खेल हुनेछ । खेल दिउँसो त्रिपुरेशवरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ ।

आजको खेलमा नेपाली टोलीले बंगलादेशलाई पराजित गर्दै सुखत सुरुवात गर्नेमा प्रशिक्षक विकास शाही विश्वास्त छन् । बंगलादेशसँग पहिलोपटक खेल्न लागेको भन्दै उनले सचेत भएर खेल्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ