बैशाख २४ मा ‘उहिले बाजेको पालामा’

बैशाख २४ मा ‘उहिले बाजेको पालामा’

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौ । नेपाली संस्कृती र मौलिकताच झल्काउने कथामा तयार चलचित्र ‘उहिले बाजेको पालामा’को अडियो तथा प्रोमो सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका कलाकार तथा रंगपत्रकारको उपस्थितीमा सो सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र प्रदर्शन मिती बैशाक २४ घोषणा समेत गरियो ।

कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ती प्रियले चलचित्र मार्फत नेपाली मौलीकता हेर्न पाउने भएकोमा खुसी ब्यक्त गर्दै चलचित्रको सफलताको लागी कामना गरे ।

त्यस्तै चलचित्रका लेखक समेत रहेका कलाकार गणेश बेलवासेले कलाकार तथा लेखकण कम भैरहेको गुनासो धेरै आउँछ । दर्शकले नपाली मौलिकता बोकेका चलचित्र बन्नुपर्ने बताउँदै पनि आएका छन् । तर, यस्ता चलचित्र बर्षमा केही मात्र बन्छन् ।

बसन्त जी एमको निर्देशनमा तयार भएको चलचित्रमा बिपिन आचार्यको संगीत, हरी नारायण चौधरीको छायांकन, भरत क्षेत्रीको द्धन्द्ध रहेको छ ।

चलचित्रले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको यस चलचित्रमा दिलिप रायमाझी, खुश्वु खड्का, गणेश वेलवासे, सपना रोका, रविन्द्र आचार्य, माधव पण्डित, कमल गाउँले, नविन श्रेष्ठ, मिउन जिरेलको मुख्य भूमिका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी