विश्वप सेमिफाईनल समीकरण पूरा

विश्वप सेमिफाईनल समीकरण पूरा

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी चैत्र १५ । भारतमा जारी टी ट्वेन्टी विश्व कप क्रिकेटको सेमिफाईनल समीकरण पुरा भएको छ ।
गएराति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएर सेमिफाईनल प्रवेश गरे पछि चार वटै टोलीको टुगो लागेको हो । अष्ट्रेलियाले दिएको १ सय ६१ रनको लक्ष्य भारतले ५ बल बाकी छदै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
बिराट कोहलीले अवीजीत ८२ रनको योगदानको मद्धतमा भारत बिजयी भएको हो ।
अब सेमिफाईनलमा भारतले वेष्टईन्डिज तथा ईङल्याण्ड र न्युजील्याण्डबीच खेल हुने छ ।
पहिलो सेमिफाईनल मार्च ३० मा न्युजील्याण्ड र ईङल्याण्ड तथा दोस्रो सेमिफाईनलमा भारत र वेष्ट ईन्डिजबीचको खेल मार्च ३१ मा हुने छ ।
त्यस अघि आज दोस्रो समुहको अन्तिम खेलमा दक्षिण अफ्रीका र श्रीलकाबीच प्रतिस्पर्धा हुदै छ ।
उनीहरुबीचको खेल केवल प्रतिष्ठाको लागि मात्र हुने छ । खेल राति पौने ८ बजे शुरु हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ