वेष्ट ईन्डिजलाई हराउदै अफ्गानिस्तानको सुखद विदाई

वेष्ट ईन्डिजलाई हराउदै अफ्गानिस्तानको सुखद विदाई

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी चैत्र १४ । भारतमा जारी टी ट्वेन्टी विश्व कप क्रिकेट अन्तर्गत भएको समुह चरणको अन्तिम खेलमा वेष्ट ईन्डिजलाई पराजीत गर्दै अफ्गानिस्तानले सुखद विदाईको अवसर पाएको छ ।
शुरुका सबै खेल गुमाएको अफ्गानिस्तानले अन्तिम खेलमा वेष्टईन्डिजलाई ५ रनको अन्तरले पराजीत गर्यो ।
अफ्गानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको वेष्टईन्डिजले ८ विकेट गुमाएर पुरै २० ओभरमा १ सय १७ रन मात्र बनाउन सक्यो ।
अफ्गानिस्तानका लागि नाजिबुल्लाह जाडारनले सर्वाधीक ४८ रन बनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी