चैत्र १४ काठमाण्डौं । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
११ बजे शुरु हुने बैठकमा अध्यक्ष मोहन बैद्य र नेता राम बहादुर थापाले पेश गरेको दस्तावेजमा सदस्यहरुले धारणा राख्ने छन् ।
यस अघि हिजो १५ जनाले धारणा राखेका मध्य ११ जनाले बैद्यको दस्तावेजको पक्षमा वकालत गरेका थिए भने ४ जनाले थापाको पक्षमा बोलेका थिए ।
बैद्यले जनवादी क्रान्तिको कार्यदिशा सहितको दस्तावेज ल्याउनु भएको छ भने थापाले आजको युगमा पुरानो तरीकाबाट क्रान्ति हुन नसक्ने भन्दै फरक दस्तावेज पेश गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline