चैत्र १३ काठमाण्डौं । जातिय आधारमा समानुपातिक र समावेशी अधिकार सुनिश्चित नभएको भन्दै नेवार समुदायमा केन्द्रीत नेताहरुले पुनः आन्दोलन गर्नु पर्ने आवस्यकता रहेकोमा जोड दिएका छन् ।
नेवा स्वायेत्त मंका संघर्ष समिति’’ ले काठमाडौँ मा शनिवार गरेको कार्यक्रममा उनीहरुले त्यस्तो विचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा संघिय समाजवादी फोरमका सल्लाहाकार ड़ा मंगल शिध्दी मानन्धर , ज्यापु समाजका अध्यक्ष राजभाई जकमि, नेवा देय दवुका अध्यक्ष नरेश ताम्रकार, लगाएत विभिन्न समुहका प्रतिनिधिहरुले भूकम्प पछि शिथिल भएको आन्दोलन अघि बढाउनु पर्ने, कलंकी सतुगंल बाटो बढाउदा मुआव्जा नदिएको जस्ता विषयमा सरकारप्रति आलोचना गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline