चैत्र १३ काठमाण्डौं । फोहोर र दुर्गन्धले सभ्यता गुमाएको बागमति सरसफाई गरेर पुरानै अवस्थामा पुर्याउन भन्दै शुरु गरिएको अभियान एक सय ५० हप्ता पुगेको अवसरमा आज बागमति महोत्सवको आयोजना गरिएको छ ।
आज बिहान ८ बजे राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा महोत्सव हुन लागेको हो ।
यसमा विभिन्न मन्त्रीहरु, सचिवहरु, राजनीतिक दलका नेताहरु, समाजसेवी, वुद्धीजीवी लगायतको सहभागीता रहने अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।
आजको कार्यक्रममा पुरस्कार वितरण सम्मान तथा बागमति सफाईमा प्रतिवद्धता जनाउने लगायतका कार्यक्रम हुने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline