क्रिकेटः दक्षिण एशिया र युरोपबीच भीडन्त आज

क्रिकेटः दक्षिण एशिया र युरोपबीच भीडन्त आज

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी चैत्र १३ । भारतमा जारी विश्व कप क्रिकेट अन्तर्गत आज दक्षिण एशियाली मुलुक बंगलादेशले युरोपको न्युजील्याण्ड तथा श्रीलकाले ईङल्याण्डको सामना गर्दै छ ।
विकासको तुलनामा दक्षिण एशिया कमजोर रहे पनि क्रिकेटमा दक्षिण एशिया अब्बल नै रहदै आएको छ ।
यस्तोमा स्तरीय क्रिकेट खेल्ने श्रींलकाले बेलायतको चूनौती पन्छाउन राति पौने ८ बजे दिल्लीमा खेल्ने छ ।
त्यस्तै बंगलादेशले न्युजील्याण्ड बिरुद्ध अपरान्ह सवा ३ बजे कोलकत्तामा खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी