वेष्ट ईन्डिजले दक्षिण अफ्रीकालाई संकटमा पार्यो

वेष्ट ईन्डिजले दक्षिण अफ्रीकालाई संकटमा पार्यो

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी चैत्र १२ । भारतमा जारी टी ट्वेन्टी विश्व कप क्रिकेटमा वेष्ट ईन्डिजले दक्षिण अफ्रीकालाई सेमिफाईनलको यात्रामा कठिन चूनौती थपिदिएको छ ।

दक्षिण अफ्रीकाले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउदै वेष्ट ईन्डिजले ३ विकेटको महत्वपूर्ण जीत निकाले पछि दक्षिण अफ्रीकाको सेमिफाईनल यात्रा कमजोर बनेको छ । वेष्ट ईन्डिज तीन खेलमा लगातार जीतका कारण सेमिफाईनल प्रवेश गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ