चैत्र ,१२ एजेन्सी ।
भारतमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाद्धारा पाकिस्तान पराजित भएको छ ।
मोहाली क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रलियाले पाकिस्तानलाई २१ रनले पराजित गर्यो ।
१ सय ९४ रनको लक्ष पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७२ रन मात्र जोड्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्टेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline