काठमाण्डौ , चैत्र ।
सभामुख ओनसरी घर्ती जाम्बियामा सम्पन्न अन्तर व्यवस्थापिका संघ आइपियुको सम्मेलनमा सहभागि भएर आज स्वदेश फर्कदै हुनुहुन्छ ।
आइपियुको १ सय ३४ औं सम्मेलनमा सहभागि हुन सभामुख घर्तीको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधीमण्डल गत चैत्र ४ गते जाम्बियाको लुसाका प्रस्थान गरेको थियो ।
लुसाकामा सभामुख घर्तीले आइपियु सम्मेलनलाई सम्बोधन गर्नुका साथै त्यहा रहेका नेपालीहरुसंग अन्तक्र्रिया समेत गर्नुभएको थियो । सभामुख घर्ती दुबईबाट आज साँझ स्वदेश फर्कनुहुने उहाको सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline