चैत्र १२ काठमाण्डौं । मधेशी दलका युवाको बिरोधका बाबजुत एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज वीरगन्जमा जादै हुनुहुन्छ ।
वीरगन्ज व्यापार महोत्सवको उद्घाटन गर्न अध्यक्ष दाहाल आज वीरगन्ज जान लाग्नुभएको हो ।
दाहाल वीरगन्ज जाने कार्यतालिका सार्वजनिक भएलगत्तै त्यसको बिरोधमा बिहिवार मोर्चा आबद्ध संघीय समावेशी मेधसी मधेसी युवा गठबन्धनले वीगन्जमा प्रदर्शन गर्नुका साथै दाहालको पुत्ला जलाएका थिए ।
उनीहरुले मधसी जनता बिरोधी संबिधान जारी गर्न दाहालको मुख्य भूमिका रहेकाले उहालाई मधेसको भूमि वीरगन्ज प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।
तर मधेसी दलका युवाको बिरोधले अध्यक्ष दाहालको कार्यक्रममा कुनै असर नपर्ने पार्टी प्रवत्ता दिनानाथ शर्माले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline