विश्व क्षयरोग दिवस आज

विश्व क्षयरोग दिवस आज

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

चैत्र ११ काठमाण्डौं । ‘क्षयरोग अन्त्यका लागि सबै एकजुट होऔँ’ भन्ने नाराका साथ यस वर्ष विश्व क्षयरोग दिवस मनाइँदैछ ।

आज श्वास्थ्य मन्त्रालय र क्षयरोग निवारणमा केन्द्रीत निकाय र संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदै छन् । क्षयरोग निवारण केन्द्र भक्तपुरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालमा अझै पनि क्षयरोगीहरुको ठूलो संख्या रहेको छ । क्षयरोग र एचआईभी रोग संक्रमणमा एक अर्कालाई प्रभाव पार्ने भएकाले पनि यसलाई गंभीरताका साथ लिनु पर्ने पूर्व श्वास्थ्य सचिव डा. दीर्घ सिंह बमले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ