काठमाडौं, चैत्र १०
नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको वेबसाइट ह्याक गरेको समूहले नेपाली कांग्रेसको वेबसाइट http://www.nepalicongress.org पनि ह्याक गरेको छ ।
गएरातिदेखि नेपाली कांग्रेसको वेबसाइट ह्याक भएको हो । ह्याकरहरूले कांग्रेसले राजनीति बिगारेको आरोपसमेत लगाएका छन् । यसै समूहले मंगलबार दिउँसो नयाँ शक्ति नेपालको वेबसाइट ह्याक गरेको थियो । अहिले भने नयाँ शक्ति नेपालको वेबसाइट सुचारु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline