“गर्मी खडेरी र झरी यसका लागि गरौ तयारी ”

“गर्मी खडेरी र झरी यसका लागि गरौ तयारी ”

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चैत्र १० काठमाण्डौं । आज विश्व मौसम दिवस । वातावरण सम्बन्धी बिभिन्न कार्यक्रम गरि विश्वभर मनाईदैछ ।
नेपालमा “गर्मी खडेरी र झरी यसका लागि गरौ तयारी ” भन्ने नाराका साथ सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले अन्तरक्रिया ,गोष्ठी तथा बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउदै छन् ।

सन् १९ ५० मार्च २३ देखि यो दिवश मनाउन थालिएको हो । आज वातावरण मन्त्रालयले आज राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरेको छ ।

विश्वमा बढ्दो जनस , वातावरण प्रदुशण जस्ता समस्याले मानव जीवनमा ठुलो चुनौति थपिरहेकाले पनि यो दिवस महत्वका साथ मनाउने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ