काठमाण्डौं चैत्र १० । बाल बिबाहलाई निरुस्साहित पार्ने अभियान अन्तर्गत समाज कल्याण मन्त्रालयको आयोजनामा आज विश्व बालिका सम्मेलन हुदै छ ।
बिहान राजधानीको होटल सोल्टीमामा शुरु भएको सम्मेलनमा राष्ट्रपति विद्या देवी भण्डारी र बेलायती राजकुमार ह्यारीले सयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।
२०३० सम्ममा बाल बिबाह मुक्त समाज बनाउने लक्ष्य रहेका कारण यो सम्मेलनको आयोजना गरिएको हो ।
यसमा विभिन्न अधिकारीहरु, देश तथा विदेशका विज्ञहरु सहितको सहभागीता रहने छ ।
नेपालमा १० देखि १९ वर्ष सम्मका १३ लाख बालिकाहरु बाल बिबाहको जोखिममा रहेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline