चैत्र १० काठमाण्डौं । आज विश्व मौसम दिवस । वातावरण सम्बन्धी बिभिन्न कार्यक्रम गरि विश्वभर मनाईदैछ । नेपालमा पनि सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले अन्तरक्रिया ,गोष्ठी तथा बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउदै छन् ।
सन् १९ ५० मार्च २३ देखि यो दिवश मनाउन थालिएको हो । आज वातावरण मन्त्रालयले आज राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
विश्वमा बढ्दो जनस , वातावरण प्रदुशण जस्ता समस्याले मानव जीवनमा ठुलो चुनौति थपिरहेकाले पनि यो दिवस महत्वका साथ मनाउने गरिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline