एजेन्सी १० चैत्र । भारतमा जारी टी ट्वेन्टी विश्व कप क्रिकेटमा आज आयोजक भारत र बंगलादेश तथा ईङल्याण्ड र अफ्गानिस्तानबीच खेल हुदै छ ।ईङल्याण्ड र अफ्गानिस्तानबीच अपरान्ह सवा ३ बजे दिल्लीमा खेल हुने छ ।
साझ पौने ८ बजे हुने खेलमा भारतले अघिल्लो चरण प्रवेशका लागि जीत हात पार्नु अनिवार्य छ । पहिलो खेलमा न्युजील्याण्डसग‘ पराजीत भएको भारतले दोस्रो खेलमा पाकिस्तान विरुद्ध जीत निकालेको थियो । बंगलादेश दुवै खेलमा पराजीत भएकाले कठिन अवस्थामा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline